समाचार

प्रधानमन्त्री बालेनले आज ईयूका राजदूतसँग भेटवार्ता गर्ने

१२ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमा रहेका युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज सामूहिक भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

खोज्नुहोस