काठमाडौं, ११ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३ः३० बजे बैठक बस्ने तय भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ । बैठकमा समसामयिक विषयमा छलफल गर्दै विभिन्न निर्णय गरिने बताइएको छ ।