समाचार

देशको गोप्य सूचना बेच्नेको जानकारी दिन कांग्रेसले माग्यो सभामुखको रुलिङ

२२ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको विस्तृत जानकारी दिन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकको...

खोज्नुहोस