ताजा समाचार

शुक्रबार १२:३४ बजे बालेनले प्रधानमन्त्रीको शपथ लिने, सवा २ बजे सिंहदरबार प्रवेश गर्ने

११ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । शुक्रबार मध्याह्न १२ः३४ बजे शपथ ग्रहणको साइत निकालिएको छ...

खोज्नुहोस