casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ज्योति विकासद्धारा ग्लोबल मनी विकअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अनलाइनसमय |
१२ चैत २०८१
ज्योति विकासद्धारा ग्लोबल मनी विकअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १२ चैत । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चैत ४ देखि १० गतेसम्म विश्वव्यापी रूपमा मनाइएको यस अभियान अन्तर्गत बैंकले आफ्नो विभिन्न शाखामार्फत देशभर वित्तीय सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको हो ।

यस वर्षको ग्लोबल मनी विकको नारा ‘थिङ बिफोर यु फलो, विस मनी टुमारो’ थियो । बैंकले विशेषगरी युवा वर्गलाई लक्षित गरेर वित्तीय अनुशासन, आधुनिक बैंकिङ प्रणाली, डिजिटल कारोबार, बचत, लगानी, खर्च व्यवस्थापन, धितोपत्र बजार तथा विद्युतीय ठगी सम्बन्धि जानकारी प्रदान गरेको छ । बैंकले डिजिटल माध्यम तथा सामाजिक सञ्जालमार्फत पनि विभिन्न जानकारीमूलक सामग्रीहरू प्रकाशन गर्दै वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।

बैंकले आफ्नो प्रादेशिक तथा क्लस्टर कार्यालयअन्तर्गत विभिन्न शाखाहरूको सहकार्यमा १५ भन्दा बढी वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ, जसबाट करिब एक हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् । यस क्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्न तालिम दिइएको थियो । साथै बैंकले प्रभातफेरी कार्यक्रम तथा अन्य सचेतनामूलक गतिविधिहरू सञ्चालन गरी वित्तीय जानकारी प्रवाह गरेको छ ।

बैंकका अनुसार यस्ता कार्यक्रमहरूले सानै उमेरदेखि वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै बालबालिका तथा युवाहरूलाई सचेत बनाउने, वित्तीय निर्णयहरू लिने क्षमतामा सुधार ल्याउने तथा उनीहरूलाई सक्षम नागरिकका रूपमा विकास गर्न मद्दत गर्ने विश्वास लिएको छ ।

समाजप्रति उत्तरदायी रहँदै संस्थागत सुशासनलाई प्राथमिकता दिने बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको छ । बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि न्यानो नानी अभियान सञ्चालन गर्दै आएको छ, जस अन्तर्गत हरेक वर्ष करिब एक हजार ९९८ शिशुहरूको जीवन रक्षा गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun