casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ग्लोबल मनी विक आज सकिँदै : वित्तीय सचेतनाको प्रभाव कति ?

अनलाइनसमय |
१० चैत २०८१
ग्लोबल मनी विक आज सकिँदै : वित्तीय सचेतनाको प्रभाव कति ?

काठमाडौं, १० चैत । यो युग हो पैसा र प्रविधिको । समयसँगै वित्तीय प्रणाली परिष्कृत हुँदै गएको छ , जसका कारण डिजिटल बैंकिङ, लगानी, बीमा र सहकारीजस्ता क्षेत्रहरूको प्रभाव बढ्दै गएको छ । यस्ता वित्तीय पक्षहरूको सही सदुपयोग गर्न आवश्यक पर्ने ज्ञान प्रचारप्रसारका लागि सप्ताहव्यापी रूपमा ‘ग्लोबल मनी विक’ कार्यक्रम सञ्चालनमा आयो, जुन आज सकिँदै छ ।

ग्लोबल मनी विकअन्तर्गत हुने कार्यक्रमको सोमवार उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सबैलाई उत्तिकै अत्यावश्यक रहेको बताए । पैसा कसरी सदुपयोग गर्ने र त्यसबाट अधिकतम लाभ कसरी लिने भन्ने ज्ञान, शीप भए मानिसको जीवन र समुदायले वित्तीय तथा आर्थिक समृद्धि हासिल गर्न सक्ने विश्वास गभर्नर अधिकारीको छ ।

ग्लोबल मनी विक एक वैश्विक चेतना अभिवृद्धि अभियान हो, जसको उद्देश्य प्रारम्भिक उमेरदेखि नै युवाहरूलाई वित्तीय रूपमा सचेत बनाउनु हो । सानो उमेरदेखि वित्तीय ज्ञान दिलाउन विद्यालय पाठ्यक्रममै वित्तीय साक्षरताको विषय समावेश गर्नुपर्ने बहस पनि हुँदै आएको छ । यस्तै पछिल्लो समय डिजिटल बैंकिङसँगै यसको सुरक्षित कारोबारमा सजग हुनुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun