casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साताको अन्तिम कारोबार दिन १२.३८ अङ्कले घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
७ चैत २०८१
साताको अन्तिम कारोबार दिन १२.३८ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं, ७ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ३८ अङ्कले घटेर दुई हजार ६६९ दशमलव ७६ बिन्दुमा कायम भएको हो ।

आज ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ६२ धितोपत्रको शेयर मूल्य बढ्दा १७५ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१२ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक मात्र बढेको छ । आज फाइनान्सको उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ३५ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवा बीमाको शून्य दशमलव ९६, हाइड्रोपावरको शून्य दशमलव ६४ र अन्य उपसमूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।

आज जीवन बीमाको शेयर मूल्य भने शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आज डोल्टी पावरको ७ दशमलव ५३, एशियन हाइड्रोको ५ दशमलव ४९ र सिन्धु विकास बैंकको हेयर मूल्य ४ दशमलव ९७ प्रतिशतले बढेको छ ।

यसदिन मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै गरिमा समृद्विको ७ दशमलव ४५ र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ३ दशमलव ५१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun