casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेको इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्री खुला

अनलाइनसमय |
८ फागुन २०८१
नेको इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्री खुला

काठमाडौं, ८ फागुन । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (फागुन ८ गत)ेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । जसअनुसार कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरकाका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन  गरेको हो ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो । यसको अर्थ माघ १५ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर खरिद गर्न आवेदन दिन सक्नेछन्। आवेदनको म्याद फागुन २८ गतेसम्म रहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयरमा विक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सकिने छ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणाली तथा मेरो शेयर मार्फत आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun