काठमाडौं, ३० माघ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले सचिवको सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय: 
