casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पाँच महिनामै साढे दुई गुणा बढ्यो वैदेशिक सहायता

अनलाइनसमय |
१० माघ २०८१
पाँच महिनामै साढे दुई गुणा बढ्यो वैदेशिक सहायता

काठमाडौं, १० माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब साढे दुई गुणा बढेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत मंसिरसम्ममा वैदेशिक सहायता प्रतिबद्धता ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २५० दशमलव ८९ प्रतिशत बढी हो । गत आवको मंसिरसम्ममा यस्तो प्रतिबद्धता ३८ अर्ब ५५ करोड रुपैयाँ थियो ।

कुल सहायता प्रतिबद्धतामध्ये अनुदानतर्फ ३० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३१ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै ऋणतर्फ ६६ अर्ब ५ करोड ९७ लाख अर्थात् ६८ दशमलव ३ प्रतिशत छ ।

तथ्याङ्क अनुसार कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा धेरै २० अर्ब ११ करोड ७७ लाख रुपैयाँ अर्थात् २० दशमलव ८ प्रतिशत विपद् व्यवस्थापन क्षेत्रमा प्राप्त भएको छ भने सबैभन्दा कम सुशासन क्षेत्रमा ३८ करोड ६८ लाख अर्थात शून्य दशमलव ४ प्रतिशत प्रापत भएको छ ।

त्यस्तै वातावरण र जलवायुतर्फ १९ दशमलव २, पूवर्नधारतर्फ १८ दशमलव ९, यातायततर्फ १३ दशमलव ९, कृषितर्फ ९ दशमलव ८, सामाजिकतर्फ ९ दशमलव ७, अन्य क्षेत्रतर्फ ७ दशमलव ७ प्रतिशत प्रतिबद्धता प्राप्त भएको छ भने वन तथा वातावरणतर्फ ५ दशमलव ८ र ऊर्जा क्षेत्रमा १ दशमलव ५ प्रतिशत प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun