casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एआई नियमनमा ट्रम्प र प्रविधि क्षेत्रका अगुवाहरूबीच सहमति

अनलाइनसमय |
१४ असोज २०८३
एआई नियमनमा ट्रम्प र प्रविधि क्षेत्रका अगुवाहरूबीच सहमति

काठमाडौं, १४ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका नेताहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई)लाई नियमन गर्नेबारे एउटा सहमतिमा हस्ताक्षर गरेका छन् ।

ह्वाइट हाउसमा प्रविधि कम्पनीका प्रतिनिधिहरूसँगको बैठकपछि यो घोषणा भएको रोयटर्समा उल्लेख छ । ट्रम्पले उक्त सहमतिलाई “नैतिक रूपमा बाध्यकारी“ भनेका छन् ।

मानवजातिलाई एआईले निम्त्याएको खतरालाई सम्बोधन गर्न ट्रम्प प्रशासनमाथि बढ्दो दबावबीच राष्ट्रपति ट्रम्पले एआई कम्पनीहरूले आफैँलाई नियमन गर्न सक्ने बताए ।
सुरक्षा उपायबारे गरिएको आह्वानलाई फेरि एक पटक अस्वीकार गर्दै उनले त्सको सट्टा “व्यापक रूपमा स्वनियमन“ हुने जिकिर गरे ।

यसअघि राष्ट्रपति ट्रम्पले आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा चीनसँग कुनै पनि संयुक्त व्यवसायलाई अस्वीकार गर्दै त्यसो गर्नु भनेको अमेरिकाको मुख्य आर्थिक प्रतिद्वन्द्वीलाई गोप्य कुराहरू बताउनु बराबर हुने टिप्पणी गरेका थिए ।

मङ्गलवार ओपनएआईले ’डट्स’ नामक आर्टिफिशल इन्टेलिजन्सको नयाँ सहायक सार्वजनिक गरेको छ । त्यसले प्रयोगकर्ताका तर्फबाट सक्रिय रूपमा काम गर्न सक्ने दाबी गरिएको छ ।

सान फ्रान्सिस्कोमा आयोजित एउटा कार्यक्रममा त्यसका प्रमुख कार्यकारी अधिकृत साम अल्ट्मन ले ’डट्स’ लाई “असाधारण रूपमा सक्षम र तपाईँले सोच्ने कुनै पनि कामलाई सम्हाल्न सक्ने सधैँ सक्रिय एजेन्ट“ भनेर व्याख्या गरे ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा प्रविधि जगत्का अगुवा तथा सभामुख माइक जोन्सनसँग खाना खाइरहेका बेला मङ्गलवार ओपनएआईको कार्यक्रम भएको थियो ।
आर्टिफिशल इन्टेलिजन्स कम्पनीहरूले आफूलाई नियमन गर्नुपर्नेमा ट्रम्पले पुनः जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun