casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेप्सेमा ४.८२ अङ्कको ह्रास, कारोबार रकममा सामान्य वृद्धि

अनलाइनसमय |
१४ असोज २०८३
नेप्सेमा ४.८२ अङ्कको ह्रास, कारोबार रकममा सामान्य वृद्धि

काठमाडौं, १४ असोज । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ८२ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५९८ दशमलव ८९ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार परिसूचक ९ दशमलव ६२ अङ्कले घटेर २,६०३ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । मंगलबार ४ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४७ हजार ९०० पटक किनबेच भएको छ ।

बुधबार ३५२ धितोपत्र कारोबारमा आए, जसमध्ये १५७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०९ धितोपत्रको मूल्य बढेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ३ वटा समूहको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक घटेको छ । यस दिन होटल एण्ड टुरिजम समूहको उपसूचक सबैभन्दा धेरै ०.५४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंकको ०.५०, बैंकिङ समूहको ०.३८, जीवन बीमाको ०.३५, फाइनान्सको ०.३३ र उत्पादनमुलक समूहको उपसूचक ०.२४ प्रतिशतले उपसूचक बढेको छ ।

बुधबार सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै १४.३७ प्रतिशतले बढेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको ८.४१, घलेम्दी हाइड्रोको ७.३१, मैलुङ खोला जलविद्युत्को ५.२६ र पिपुल्स हाइड्रोपावरको ४.२८ प्रतिशतले शेयर मूल्य बढेको छ । आज सानिमा ग्रोथ फण्डको शेयर मूल्य सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun