casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अनलाइनसमय |
२९ पुष २०८१
महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, २९ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले दुई जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले बिक्रीमा ल्याएको ८ हजार कित्ता विजली प्रसाद चौधरीको र ८ हजार २०० कित्ता शेयर मुन्नी राज भण्डारीको स्वामित्वमा रहेको छ । यो शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउँछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन बुझाउनुपर्नेछ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीले शेयर खरिद नगरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun