casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मधेशको कृषि क्षेत्रमा करिब ६५ अर्ब कर्जा प्रवाह

अनलाइनसमय |
२८ पुष २०८१
मधेशको कृषि क्षेत्रमा करिब ६५ अर्ब कर्जा प्रवाह

काठमाडौं, २८ पुस । मधेश प्रदेशको कृषिक्षेत्रमा करीब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन आव २०८०/०८१ अनुसारसमीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ६४ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो रकम मधेशमा प्रवाह भएको कुल कर्जाको १३.५६ प्रतिशत हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५३ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

मधेशमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी सर्लाही जिल्लामा रहेको छ । सो वर्ष सर्लाहीको कृषि क्षेत्रका लागि प्रवाह भएको कर्जाको हिस्सा १६ दशमलव २४ प्रतिशत रहेको छ । त्यस्तै, सप्तरी जिल्लामा सबैभन्दा कम प्रवाह भएको कर्जाको हिस्सा ७.५८ प्रतिशत रहेको छ ।

गत आवमा मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा भने घटेको छ । सो वर्ष बैंक तथा वित्तीय संस्थाबाट मधेशमा १५ अर्ब ९० करोड ५३ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको आवमा यस्तो कर्जा २२ अर्ब ३० करोड थियो ।

प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी रु.२ अर्ब ७७ करोड अर्थात् १७.४७ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम ८५ करोड अर्थात् ५.३५ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun