casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

महुली लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

अनलाइनसमय |
१९ पुष २०८१
महुली लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, १९ पुस । महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौँमा आज एफपिओ बाँडफाँट भएको हो । जसमा ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । त्यस्तै, नौ जनाले थप एक कित्ता शेयर प्राप्त गरेका छन् भने एक जना आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् ।

सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । तीमध्ये १६ लाख ८७ हजार ७ सय ७४ आवेदन स्वीकृत भएको थियो भने ४ हजार ३ सय ३२ आवेदन रद्द भएको थियो ।

कम्पनीले पुस ५ देखि ९ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपिओ जारी गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट, मेरो शेयर एकाउन्ट वा कम्पनीको वेबसाइटमा गएर नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun