दुर्गा प्रसाईं सर्वोच्चबाट अस्पताल फिर्ता

अनलाइनसमय |
११ मंसिर २०८१
दुर्गा प्रसाईं सर्वोच्चबाट अस्पताल फिर्ता

काठमाडौं, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फिर्ता लगिएकोे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

उनका छोरा निराजन प्रसाईंले मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस