casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एमाले सांसदको प्रश्न–‘यो कस्तो सरकार हो ?’

अनलाइनसमय |
१५ असोज २०८३
एमाले सांसदको प्रश्न–‘यो कस्तो सरकार हो ?’

काठमाडौं, १५ असोज । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई विभिन्न उपमामार्फत कटाक्ष गरेका हुन् ।

पोखरेलले संसद्मा बहुमत प्राप्त संसदीय दलका नेता प्रधानमन्त्री रहेकाले सरकार संवैधानिक सरकारजस्तो देखिए पनि व्यवहारमा फरक रहेको टिप्पणी गरे । उनले आफ्नै दलको बैठकमा सहभागी नहुने सरकारलाई ‘निर्दलीय’ र सर्वदलीय बैठकमा सहभागी नहुने सरकारलाई ‘एकदलीय’ सरकारको संज्ञा दिए ।

उनले भने, ‘संसद्मा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो ।’

सरकारको कार्यशैलीप्रति थप व्यंग्य गर्दै पोखरेलले भूमिगत गिरोहबाट सञ्चालन हुने पञ्चायती सरकारजस्तो भएको आरोप लगाए । राष्ट्रपतिलाई समेत नजरअन्दाज गर्ने प्रवृत्ति देखिएको भन्दै उनले सरकारलाई ‘श्री ३ महाराज’सँग तुलना गरे ।

‘भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो, राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो, यो कस्तो सरकार हो ?’ उनले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun