casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

संघीय निजामती विधेयक संसद्मा दर्ता

अनलाइनसमय |
१५ असोज २०८३
संघीय निजामती विधेयक संसद्मा दर्ता

काठमाडौं, १५ असोज । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएकाmे छ ।

बिहीबार बसेको प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले उक्तविधेयक दर्ता गराएकी हुन् ।

विधेयकमा ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा गरिसकेकालाई अनिवार्य अवकाश दिने व्यवस्था गरिएको छ ।

यसरी ५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था प्रस्ताव गरिएको छ । सरकारी कर्मचारीले जागिर छाडेपछि अन्य नियुक्ति लिन दुई वर्ष कुलिङ पिरियड लाग्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज संसद्को जिम्मामा पु¥याएको मन्त्री प्रतिभा रावलले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun