प्रधानमन्त्री बालेन र अस्ट्रेलियाका राजदूत साइमनबीच भेटवार्ता

अनलाइनसमय |
१५ असोज २०८३
प्रधानमन्त्री बालेन र अस्ट्रेलियाका राजदूत साइमनबीच भेटवार्ता

काठमाडौं, १५ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अन्स्र्टबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस