casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

अनलाइनसमय |
५ कार्तिक २०८१
सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमडाौं, ५ कार्तिक । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण यर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको कार्तिक ४ गते बसेको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो, जसमध्ये १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।

कुल १ करोड ५६ लाख ४ हजार रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको मूल्य प्रतिकित्ता १७८० रुपैयाँ हाराहारीमा छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun