casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साहस ऊर्जाको लाभांश घोषणा, शत प्रतिशत हकप्रद पनि जारी गर्ने

अनलाइनसमय |
२ असोज २०८१
साहस ऊर्जाको लाभांश घोषणा, शत प्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौं, २ असोज । साहस ऊर्जाले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयरधनीका लागि ८.४२१ प्रतिशत बोनस शेयर घोषणा गरेको हो । जसमा ८ प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत हुन आउने १ करोड ४७ लाख ३६ हजार ८४२.११ प्रतिशत नगद लाभांश छन् ।

यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

यसैबीच कम्पनीले बोनस शेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद शेयर पनि निष्कासन गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun