casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

अनलाइनसमय |
२५ भदौ २०८१
गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, २५ भदौ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पुूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहितका लागि ०.७५ प्रतिशत नगद रहेको छ ।

लघुवित्तको हाल कायम चुक्ता पुूँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ । लघुवित्तले १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस शेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun