एमाले सचिवालयको बैठक स्थगित

अनलाइनसमय |
२६ असार २०८१
एमाले सचिवालयको बैठक स्थगित

काठमाडौं, २५ असार । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको हो ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस