निर्वाचन प्रहरीको कपडा खरिद प्रकरण : मनिष झाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन

अनलाइनसमय |
१६ असोज २०८३
निर्वाचन प्रहरीको कपडा खरिद प्रकरण : मनिष झाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन

काठमाडौं, १६ असोज । निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि संसदीय समिति गठन भएको छ ।

शुक्रबार बसेको संसदको सार्वजनिक लेखासम्बन्धी बैठकले सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस