Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260
आइतबार घट्यो सुनचाँदीको मूल्य – Onlinesamaya.com आइतबार घट्यो सुनचाँदीको मूल्य – Onlinesamaya.com

[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

आइतबार घट्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
१६ कार्तिक २०८३
आइतबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, कात्तिक १५ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस