casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अर्जेन्टिनासँगको व्यापार घाटा चुलियो, ३ वर्षमा करिब १५ गुणाले वृद्धि

अनलाइनसमय |
११ असोज २०८३
अर्जेन्टिनासँगको व्यापार घाटा चुलियो, ३ वर्षमा करिब १५ गुणाले वृद्धि

काठमाडौं, ११ असोज । नेपालले चालू आर्थिक वर्ष (आव) २०८३/८४ को दुई महिनामा १२५ देशसँग वैदेशिक व्यापार गरेको छ, जसमध्ये अधिकाशं मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ । छिमेकी मुलुक भारत र चीन पछि नेपालले सबैभन्दा धेरै अर्जेन्टिनासँग व्यापार घाटा बेहोरेको छ ।

पछिल्ला वर्ष अर्जेन्टिनासँगको वैदेशिक व्यापारमा नेपालको घाटा तीव्र गतिमा बढिरहेको छ । पछिल्लो तीन वर्षको अवधिमा अर्जेन्टिनासँगको व्यापार घाटा करिब १५ गुणा (१४.७६ गुणा) ले बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा को दुई महिनामा १ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको अर्जेन्टिनासँगको व्यापार घाटा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर २८ अर्ब १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

आव २०८१/८२मा १ अर्ब ७८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ३ लाख १९ हजार रुपैयाँको निर्यात गरेको थियो । आव २०८२/८३ आयात ह्वात्तै बढेर १८ अर्ब ७० करोड ५१ लाख रुपैयाँ पुग्यो । निर्यात बढेर ५ लाख ८८ हजार रुपैयाँ पुगे पनि आयातको ठूलो परिमाणका कारण व्यापार घाटा बढेर १८ अर्ब ७० करोड ४५ लाख रुपैयाँ पुग्यो ।

चालू आवमा अर्जेन्टिनाबाट हुने आयात बढेर २८ अर्ब २० करोड रुपैयाँ पुग्दा निर्यात २ करोड ४५ लाख पुगेको छ ।

नेपालले अर्जेन्टिनाबाट मुख्यगरी सोयाबिन तेल तथा सूर्यमुखी तेल र कृषिजन्य वस्तुहरू ठूलो परिमाणमा आयात गर्दै आएको छ । अर्जेन्टिनाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा कच्चा सोयाबिन तेल रहेको छ । चालू आवको दुई महिनामा अर्जेन्टिनाबाट २२ अर्ब ४२ करोड मूल्य बराबरको १३ करोड २४ लाख लिटरभन्दा बढी सोयाबिन तेल आयात भएको छ ।

 

त्यस्तै, कच्चा सूर्यमुखी तेल ५ अर्ब ७३ करोडको २ करोड ८४ लाख  लिटरभन्दा बढी सूर्यमुखी तेल नेपाल भित्रिएको छ ।   साथै, अर्जेन्टिनाबाट ४ करोड ६३ लाख मूल्य बराबरको ३ लाख १५ हजार केजी धनियाँको बीउ आयात भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun