casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच द्विपक्षीय समझदारी

अनलाइनसमय |
६ असोज २०८३
नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच द्विपक्षीय समझदारी

काठमाडौं, ६ असोज । निर्यातमूलक क्षेत्रको हस्तकला उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल हस्तकला महासंघ र निर्यात क्षेत्रमा कृयाशील अर्को संस्था नेपाल कुरियर सेवा संघबीच द्विपक्षीय हितमा आपसी सहयोग र सहकार्य गर्ने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सोमबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो ।

समझदारी अनुसार निर्यात प्रवद्र्धनको लागि नीतिगत तथा प्रक्रियागत सहजीकरणको लागि दुवै पक्षले संयुक्त रुपमा नेपाल सरकार समक्ष पहल र पैरबी गर्नेछन् ।

त्यस्तै, हस्तकलाको बजारिकरणमा सहयोग गर्ने, निकासीकर्तालाई सामान निकासीको अवस्थामा भन्सार सहज वातावरण र सहुलियत प्रदान गर्ने, निकासी व्यवसायको चुनौतीलाई दुवै पक्षको पहल कदमी सहजिकरण गर्ने र अवसरहरुको अधिकतम् सदुपयोग गर्न ऐक्यवद्ध भई अघि बढने सम्झौतामा उल्लेख छ । साथै दुवै संस्थाबीचको सहकार्यलाई सेवाग्राहीको हितमा अझ केन्द्रित भई प्रभावकारी रुपमा सहकार्य गर्दै जाने विषयमा समझदारी गर्ने दुवै संस्था निरन्तर प्रतिवद्ध रहने एक अर्को संस्थाले गरेको कार्यक्रममा सहयोग र सहकार्य गर्ने आदि प्रमुख विषयहरु पनि सम्भौतामा समेटिएका छन् ।

समझदारी पत्रमा नेपाल हस्तकला महासंघको तर्पmबाट अध्यक्ष रविन्द्र शाक्य र नेपाल कुरियर सेवा संघको तर्पmबाट अध्यक्ष अनिल राजभण्डारीले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun