casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने

अनलाइनसमय |
२९ भदौ २०८३
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । नजिकिँदै गरेको चाडपर्वका बेला बैंकका काउन्टरमा हुने भीड कम गर्नुका साथै सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था छ । साना दरका नोट आवश्यक पर्ने ग्राहकले बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था रहेको छ ।

विशेषगरी दसैँलगायतका चाडपर्वमा साना दरका नोट सटही गर्न बैंकमा सर्वसाधारणको भीड बढ्ने गरेको छ । एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध भएपछि यस्तो भीड केही कम हुने अपेक्षा राष्ट्र बैंकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun