casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सोमबार घट्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
२९ भदौ २०८३
सोमबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, २९ भदौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको छ । चाँदी हिजो प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun