casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एकैदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२६ भदौ २०८३
एकैदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २६ भदौ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा २५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सयमा झरेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun