Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

परराष्ट्रमन्त्रीसँग श्रीलंकाकी राजदूतको भेट : बाढी प्रभावितका लागि १० लाख डलर हस्तान्तरण

अनलाइनसमय |
२४ भदौ २०८३
परराष्ट्रमन्त्रीसँग श्रीलंकाकी राजदूतको भेट : बाढी प्रभावितका लागि १० लाख डलर हस्तान्तरण

काठमाडौं, २४ भदौ । श्रीलंकाका राजदूत महामहिम रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेकी थिइन् ।

भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलंका सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरेकी थिइन् ।

May be an image of one or more people, the Oval Office and text

सो अवसरमा परराष्ट्र मन्त्री खनालले श्रीलंका सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा विस्तार गरेको आर्थिक सहयोगका लागि गहिरो आभार प्रकट गरे । साथै उनले यो सहयोगले दुई देशबीचको गहिरो सम्बन्ध, मित्रता र आपसी सहकार्यलाई थप सुदृढ बनाएको बताए ।

May be an image of dais, the Oval Office and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun