Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेप्सेमा १५.४३ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२४ भदौ २०८३
नेप्सेमा १५.४३ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

काठमाडौं, २४ भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ४३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ४४५ दशमलव ४० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार परिसूचक १८ दशमलव ७ अङ्कले बढेर २,५६० को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ५० हजार ८०४ पटक किनबेच भएको छ ।

बुधबार ३५२ धितोपत्र कारोबारमा आए, जसमध्ये १९५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७४ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ वटै समूहको उपसूचक घटेको छ । यस दिन विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जिवन बीमाको उपसूचक १.५७, व्यापार समूहको १.५६, होटल एण्ड टुरिजमको १.३१, फाइनान्सको १.८, लगानी समूहको ०.८२ र म्युचुअल फण्डको ०.५१ प्रतिशतले उपसूचक घटेको छ ।

बुधबार अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुभम् पावरको ६.४०, बाराही हाइड्रोपावरको ५.७९, इनग्वा हाइड्रोपावरको ३.६६ र शिखर पावर डिभलपमेन्टको ३.५० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य यस दिन १५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun