अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गर्ने घोषणा

अनलाइनसमय |
१५ जेठ २०८३
अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गर्ने घोषणा

काठमाडौं, १५ जेठ । अब नेपालको विकासका लागि अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गरिने भएको छ । सरकारले विकासका लागि आवश्यक रकम जुटाउन यस्तो गर्ने भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस