casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

श्रीलंकाद्वारा नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा घोषणा

अनलाइनसमय |
१३ जेठ २०८३
श्रीलंकाद्वारा नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा घोषणा

काठमाडौं, ११ जेठ । नेपाली नागरिकहरूका लागि श्रीलंका भ्रमण गर्न अब पर्यटक भिसा शुल्क नलाग्ने भएको छ ।

काठमाडौंस्थित श्रीलंकाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–ईटीए) को व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।

नयाँ व्यवस्था अनुसार पर्यटन उद्देश्यले श्रीलंका जाने नेपाली नागरिकले २५ मे २०२६ देखि ३० दिन अवधिको दुई पटकसम्म प्रवेश गर्न मिल्ने (डबल इन्ट्री) पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

श्रीलंका सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ र आकर्षक सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि नेपालीहरूले श्रीलंकाको पर्यटक भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने बाध्यता थियो । श्रीलंका सरकारको यस कदमले दुई देशबीचको कूटनीतिक र पर्यटकीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउने अपेक्षा गरिएको छ ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun