casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२ अर्ब लगानीमा जनकपुरमा पहिलो पाँच तारे होटल ‘मिथिला हस्पिटालिटी’ निर्माण गरिने

अनलाइनसमय |
२१ वैशाख २०८३
२ अर्ब लगानीमा जनकपुरमा पहिलो पाँच तारे होटल ‘मिथिला हस्पिटालिटी’ निर्माण गरिने

काठमाडौं, २१ वैशाख । चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याएर नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर शाहले मिथिला नगरी जनकपुरधाममा समेत आफ्नो लगानीको दायरा विस्तार गर्ने भएका छन् ।

उनले आफ्नै नेतृत्वमा रहेको मिथिला हस्पिटालिटी अन्तर्गत जनकपुरमा पहिलो पाँच तारे होटल निर्माण गर्ने परियोजना अघि बढाएका हुन् । यो घोषणाले मधेश प्रदेशको पर्यटन जगतमा नयाँ उत्साहको लहर ल्याएको छ । चितवनको रोयल टुलिप रिसोर्ट सञ्चालनमा आएको मात्र ८ महिनाको अवधिमै शाहले नयाँ र परियोजनाको घोषणा गरेका हुन् ।

शाहको व्यावसायिक दूरदर्शिता र नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी गर्ने उनको दृढ संकल्पलाई स्पष्ट रूपमा झल्काउँछ । चितवनको सफलताबाट उत्साहित भएर उनले यसपटक जनकपुरलाई रोजेका छन् ।

आज मधेश प्रदेश का मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख आतिथ्यतामा रिसोर्टको भुमि पुजन (शिलान्यास)सु–सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री श्री कनिश पटेल, प्रतिनिधि सभा सदस्य माननीय मनिष झा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संथापक अध्यक्ष डा. उपेन्द्र महतो, जनकपुर उप–म.न.पा., प्रमुख श्री मनोज शाह लगायत स्थानीय जनप्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यस परियोजनामा जम्मा २ अर्ब रुपैयाँ लगानी हुनेछ र निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरी २०८६ सालको वैशाखमा होटललाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ । करिब २ लाख वर्गफिट (साढे २ बिघा भन्दा बढी) जग्गामा निर्माण हुने यस होटलको कुल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ । होटलमा ८ विलासी सुइटसहित जम्मा १२४ कोठा निर्माण हुनेछन् र ३७२ बेडको व्यवस्था गरिनेछ ।

जनकपुरमा बन्न लागेको होटलमा शाहसहित पूर्व बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना, व्यवसायी काजी लामा, सुदीप कुमार चौधरी, उदयकान्त झा समेतको लगानी रहनेछ ।

यस परियोजनाले आर्थिक दृष्टिले पनि उल्लेखनीय योगदान दिनेछ । होटल सञ्चालनमा आएपश्चात् प्रत्यक्ष रूपमा १ सय ५० जनाले रोजगारी पाउनेछन् भने स्थानीय सेवा तथा व्यवसायमा अप्रत्यक्ष रोजगारी र आर्थिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । होटलले मुख्यतः सामान्य आगन्तुक, जनकपुरको जानकी मन्दिर र रामायण सर्किटमा आउने धार्मिक पर्यटक, विवाह महोत्सव आयोजक तथा सहभागी र व्यापारिक सभासम्मेलनका प्रतिनिधिलाई लक्षित गरेको छ ।

यो होटल सञ्चालनमा आएपश्चात् जनकपुरले पाँच तारे सेवा प्रदान गर्ने मधेश प्रदेशको पहिलो शहरको ऐतिहासिक गौरव प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun