राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

अनलाइनसमय |
२४ चैत २०८२
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

काठमाडौं, २४ चैत । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उनी राष्ट्र बैंककै कार्यकारी निर्देशक थिए । साथै पूर्वअथृमन्त्री प्रकाशशरण महतका सल्लाहकार पनि थिए। भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस