घिमिरे समूहद्वारा महासंघ अध्यक्षताका लागि उम्मेदवारी घोषणा

अनलाइनसमय |
९ चैत २०८२
घिमिरे समूहद्वारा महासंघ अध्यक्षताका लागि उम्मेदवारी घोषणा

काठमाडौं, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

कार्यक्रममा घिमिरे समूहले ‘हामी नै किन?’ भन्ने प्रश्नको उत्तरसहित आफ्नो प्रतिबद्धता पत्र र आगामी कार्ययोजना सार्वजनिक गरेको थियो ।

आफू पदको लागि भन्दापनि काम गर्नको लागि जोड दिएको उनले बताए । उनले  भने, ‘म यहाँ केहि लिन आएको होइन । केहि दिन आएको छु । महासंघमा पद ओगट्ने भन्दा काम गर्ने व्यक्तिको खाँचो छ । त्यसकै लागि मैले उम्मेदवारी दिने घोषणा गर्दछु ।’

महासंघको निर्वाचन यहि चैत्र ३० गते हुनेछ ।

शिवप्रसाद घिमिरे समूहका उम्मेदवारहरूको नामावलीः
उपाध्यक्ष उम्मेदवार (वस्तुगत तर्फ):
शिवप्रसाद घिमिरे
वस्तुगत महासंघ तर्फका उम्मेदवारहरूः
कृष्णप्रसाद अवाले
विश्वनाथ खनाल
कार्यकारिणी सदस्य उम्मेदवारहरू (वस्तुगत संघ तर्फ):
१. अरनिको राजभण्डारी
२. होमप्रसाद घिमिरे
३. रविन पुरी
४. धर्मराज सापकोटा
५. राजकुमार कार्की
६. संघर्ष विष्ट
७. नानिराज घिमिरे
८. राजेश भक्त श्रेष्ठ
९. वसन्तचन्द्र मरहट्ठा
१०. धनप्रसाद लामिछाने
११. रघुनन्दन मारु
१२. एबबहादुर थापामगर
१३. सुनिता नेम्हाफुकी
१४. ध्रुवबहादुर गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस