casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

अनलाइनसमय |
२९ पुष २०८२
कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

काठमाडौं, २९ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ९० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ३९ दशमलव ९१ को बिन्दुमा बन्द भएको छ । सोमबार परिसूचक ५ दशमलव ९४ अङ्कले घटेको नेप्से २,६३५ को बिन्दुमा कायम थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ७७ हजार १७ पटक किनबेच भएको छ ।

मंगलबार ३४९ धितोपत्र कारोबारमा आए, जसमध्ये १३४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११८ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक घटेको छ । यस दिन हाइड्रोपावर समूहको उपसूचक १.२ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार समूहको १, म्युचुअल फण्डको ०.४१, निर्जीवन बीमाको ०.०९, लगानी समूहको ०.४ र अन्य समूहको उपसूचक ०.७८ प्रतिशतले बढेको छ ।

होटेल एण्ड टुरिजमको ०.४८, फाइनान्सको ०.२९, बैंकिङको ०.१४, उत्पादनमुलक समूहको ०.२३, माइक्रोफाइनान्सको ०.२० र जीवन बीमा समूहको उपसूचक ०.१७ प्रतिशतले घटेको छ ।

सोमबार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, दोर्दी खोला जलविद्युतको ९.३८, सुपर मादी हाइड्रोको ९.७, राप्ती हाइड्र एण्ड जनरल कन्ट्रक्सनको ५.६६ र सानिमा माई हाइड्रोपावरको ४.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज रसुवागढी हाइड्रोपावरको ६.०९, नारायणी डिभलपमेन्ट बैंकको ४.४४, वीन नेपाल लघुवित्तको ३.७७, बुङ्गल हाइड्रोको ३.७२ र बन्दीपुर केबलकारको ३.५९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun