casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
२४ पुष २०८२
विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ पुस । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा जारी गरिएको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने समय आज सकिँदैछ । पुस २१ गतेदेखि खुला गरिएको उक्त एफपीओमा लगानीकर्ताले आज (पुस २४ गते)सम्म आवेदन दिन सक्नेछन् ।

संस्थापक र सर्वसाधारण शेयरधनीबीच ७०ः३० को शेयर स्वामित्व संरचना कायम गर्ने उद्देश्यले लघुवित्तले एफपीओ जारी गरेको हो । यसअघि साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था मर्ज भएपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो । मर्जपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४ दशमलव ३९ प्रतिशत र २५ दशमलव ६१ प्रतिशत रहेको थियो, जसलाई सन्तुलनमा ल्याउन एफपीओ निष्काशन गरिएको हो ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गरेको छ, जसको मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर रहेको छ ।

एफपीओमा आवेदन दिने सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun