casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट

अनलाइनसमय |
१८ पुष २०८२
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट

काठमाडौं, १८ पुस । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्कासन गरेको थियो ।

उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको थियो । ५ लाख ३२ हजार ८८८ जनाबाट २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन परेको थियो ।

निष्कासन गरिएको शेयरभन्दा माग धेरै भएपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो । बाँडफाँटअनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको १८ कित्ता शेयर थप रूपमा सोही आवेदकमध्ये १८ जनालाई एक–एक कित्ताका दरले वितरण गरिएको छ । यससँगै ती १८ जना लगानीकर्ताले ५१ कित्ता शेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun