casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

अनलाइनसमय |
१६ पुष २०८२
कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

काठमाडौं, १६ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ३३ दशमलव ७६ को बिन्दुमा बन्द भएको छ । मंगलबार परिसूचक १० दशमलव ५३ अङ्कले घटेर २६२२ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १३ करोड ४८लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक किनबेच भएको छ ।

बुधबार ३४२ धितोपत्र कारोबारमा आए, जसमध्ये १६३ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८९ धितोपत्रको मूल्य घटेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले बढेको छ । त्यस्तै, होटल एण्ड टुरिजमको ०.९२, जीवन बीमाको ०.५३, विकास बैंकको ०.४४, क्युचुअल फण्डको ०.४७, निर्जीवन बीमाको ०.३७, व्यापार समूहको ०.३३, माइक्रोफाइनान्सको ०.३२, बैंकिङ समूहको ०.२५ र अन्य समूहको उपससूचक ०.३४ प्रतिशतले बढेको छ ।

बुधबार न्यादी हाइड्रोपावर र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्योर इनर्जीको ६.४७, थ्री स्टार हाइड्रोपावरको ४.८२, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ४.०६ र बन्दिपुर केबलकारको ३.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको ३.९४, इनग्वा हाइड्रोपावरको ३.६१, मेन्छियाम हाइड्रोपावरको ३.५६ र इन्फिनिटी लघुवित्तको २.६२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun