casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४७.५५ अङ्कले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
१३ पुष २०८२
४७.५५ अङ्कले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, १३ पुस । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज २३८ धितोपत्रको शेयर मूल्य बढ्दा २१ को घटेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य समूह सर्वाधिक २ दशमलव ५५ प्रतिशतले बढेको छ ।

आज विकास बैंक २ दशमलव २८, फाइनान्स २ दशमलव ७, लगानी १ दशमलव ९९, हाइड्रोपावर १ दशमलव ९७, जीवन बीमा १ दशमलव ९२, उत्पादन तथा प्रशोधन १ दशमलव ८७, बैंकिङ १ दशमलव ६६, होटेल तथा पर्यटन र माइक्रोफाइनान्स समूहको समान १ दशमलव ३८, निर्जीवन बीमा १ दशमलव ७, म्युचुअल फण्ड शून्य दशमलव ९४ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७२ प्रतिशतले बढेको छ ।

आज मध्ये सोलु हाइड्रोपावर ९ दशमलव ४९, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६ दशमलव ९७, अपर सिङ्गे हाइड्रोपावर ६ दशमलव ५२, रुरु जलविद्युत परियोजना ५ दशमलव १६ र मल्टिप्रपोज फाइनान्सको शेयर मूल्य ४ दशमलव ८९ प्रतिशतले बढेको छ ।

यसदिन विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun