casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१३.८८ अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार

अनलाइनसमय |
७ पुष २०८२
१३.८८ अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार

काठमाडौं, ७ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ बिन्दुमा कायम भएको हो ।

आज ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ५४ धितोपत्रको शेयर मूल्य बढ्दा २०० को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३२ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार व्यापार समूह शून्य दशमलव ५७ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन ३७ समूहको उपसूचक सर्वाधिक १ दशमलव २६ प्रतिशतले ह्रास आएको छ ।

आज जीवन बीमा १ दशमलव १, लगानी शून्य दशमलव ९७, अन्य शून्य दशमलव ६९, हाइड्रोपावर शून्य दशमलव ६६, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको समान शून्य दशमलव ४५, विकास बैंक शून्य दशमलव ३७, बैंकिङ शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, फाइनान्स शून्य दशमलव १५ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

आज एसवाइ प्यानल नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सीवाइसी नेपाल लघुवित्त ५ दशमलव ९, पियर इनर्जीको शेयर मूल्य ५ दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज मनुसी लघुवित्त ६ दशमलव ८४, लक्ष्मी लघुवित्त ५ शदमलव ५८, स्वस्तिक लघुवित्त ५ दशमलव ५१, तेह्रथुम पावर ५ दशमलव २ र हिम स्टार उर्जा कम्पनीको शेयर मूल्य ४ दशमलव ३९ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun