casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सुदूरपश्चिममा घट्यो रियल स्टेट सङ्ख्या

अनलाइनसमय |
५ असार २०८२
सुदूरपश्चिममा घट्यो रियल स्टेट सङ्ख्या

काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेशमा घरजग्गा रजिष्ट्रेशन (रियल स्टेट) सङ्ख्या घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा यस प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५ दशमलव ३१ प्रतिशतले घटेको हो । गतवर्ष सोही अवधिमा सो सङ्ख्या १९ दशमलव ८६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व २६ दशमलव ५७ प्रतिशतले बढेको छ । गत पुस मसान्तसम्ममा राजस्व ३९ करोड ७० लाख रुपैयाँ संकलन भएको छ । गतवर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ३ दशमलव ३५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घर/भवन नक्सा पास सङ्ख्या ४ शदमलव ५४ प्रतिशतले घटेको छ । गतवर्षको सोही अवधिमा यस्तो नक्सा पास सङ्ख्या १२ दशमलव ९१ प्रतिशतले घटेको थियो ।

सुदूरपश्चिम प्रदेशमा कैलाली, बाजुरा र बैतडी जिल्लामा घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा वृद्धि भएको देखिन्छ भने अन्य सबै जिल्लाहरुमा यस्तो सङ्ख्यामा ह्रास आएको तथ्याङ्क छ ।

समीक्षा अवधिमा कैलाली जिल्लामा सबैभन्दा बढी ४७८ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र बाजुरा जिल्लामा यस्तो नक्सा पास भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun