बिहीबार बढ्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
१० मंसिर २०८३
बिहीबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १० मंसिर । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेकको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस