काठमाडौं, ३ भदौ । बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।