काठमाडौं, १९ असोज । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा पार्टी परित्यागसँगै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् ।
कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित उक्त अभियान घोषणा गरेका बताएका छन् ।
उनको नेतृत्वमा शनिबार भेलासमेत गरी अभियान चलाउने निर्णय गरिएको थियो । सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो ।
यस्तो छ प्रस्ताव :



