casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ब्रोड पीक हिमपहिरो : ६ जना नेपाली आरोही बेपत्ता, खोज तथा उद्धार तीव्र

अनलाइनसमय |
१५ साउन २०८३
ब्रोड पीक हिमपहिरो : ६ जना नेपाली आरोही बेपत्ता, खोज तथा उद्धार तीव्र

काठमाडौं, १५ साउन । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपहिरो आउँदा ६ जना नेपाली पर्वतारोहीहरू बेपत्ता भएका छन् ।

पर्यटन विभागले जारी गरेको विज्ञप्तिअनुसार साउन १४ गते (३० जुलाई, २०२६) मा हिमपहिरो आउँदा विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ सहित ६ जना नेपाली पर्वतारोहीहरू बेपत्ता भएका हुन् ।

बेपत्ता भएका नेपाली आरोहीहरू पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा (किलु) निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जा (निम्स दाई) रहेका छन् ।
विभागले सम्पर्कविहीन नेपाली पर्वतारोहीको खोज तथा उद्धारका लागि इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग समन्वय गर्न निर्देशन दिएको छ ।

विभागका अनुसार पाकिस्तानका विभिन्न हिमालमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरूले पनि घटनास्थलतर्फ जाने र स्थानीय अधिकारीहरूसँग मिलेर खोज तथा उद्धार अभियानमा सहभागी हुने तयारी गरिरहेका छन् ।

उक्त हिमपहिरोमा परी नेपाली आरोहीका साथै विभिन्न देशका अन्य पर्वतारोहीहरू समेत बेपत्ता भएका छन् । पाकिस्तानी अधिकारीहरूसँगको समन्वयमा हवाई तथा स्थलगत खोज एवम् उद्धार टोली परिचालन गर्ने कार्य तीव्र पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun