casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६४.६० प्रतिशतले बढ्यो अलैँची निर्यात

अनलाइनसमय |
११ साउन २०८३
६४.६० प्रतिशतले बढ्यो अलैँची निर्यात

काठमाडौं, ११ साउन । पछिल्लो एक वर्षमा अलैँची निर्यात उल्लेख्य बढेको छ । नेपालबाट गत आर्थिक वर्ष (आव) २०८२/८३ मा भएको अलैँची निर्यात अघिल्लो आवको तुलनामा ६४ दशमदव ६० प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आवमा १२ अर्ब ६४ करोड ७८ लाख मूल्य बराबरको ६ हजार ३९५ मेट्रिक टन अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ मा ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ बराबरको ४ हजार ३०१ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँचीको कुल निर्यात परिमाणमा ४८ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ ।

नेपाली अलैँचीको मुख्य बजार भारत रहेको छ । आव २०८२/८३ मा भारततर्फ मात्रै १२ अर्ब ६३ करोड ६९ लाख मूल्य बराबरको ६ हजार ३८५ मेट्रिक टन अलैँची निर्यात भएको छ ।

त्यस्तै, इटालीतर्फ १ करोड ३ लाख रुपैयाँको ९ हजार ८१४ केजी अलैँची निकासी भएको तथ्याङ्कमा उल्लेख छ । रुसतर्फ ४ लाख १८ हजार र जापानतर्फ १ लाख ४५ हजार रुपैयाँ बराबरको अलैँची निकासी भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun