casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नोभेम्बर २१ र २२ मा ‘नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै

अनलाइनसमय |
६ साउन २०८३
नोभेम्बर २१ र २२ मा ‘नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै

काठमाडौं, ६ साउन । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आगामी नोभेम्बर २१–२२ मा ‘नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ ।

ललितपुरको हेरिटेज गार्डेनमा हुने एक्स्पोमा नेपालमा उत्पादित विभिन्न सफ्टवेयरको प्रदर्शनी गरिने नास–आईटीले जनाएको छ ।

दुई दिने यस एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।

नास–आईटी एक्स्पो २०२५ को उल्लेखनीय सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोले प्रविधि कम्पनीहरूलाई आफ्ना नवीन समाधानहरू प्रस्तुत गर्ने, व्यवसायहरूसँग प्रत्यक्ष रूपमा जोडिने तथा दीर्घकालीन सहकार्य र साझेदारी विस्तार गर्ने अझ सशक्त मञ्च प्रदान गर्ने उद्देश्य राखेको नास–आईटीले जनाएको छ । साथै, यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास लिइएको छ ।

सन् २०२५ मा सम्पन्न नास–आईटी एक्स्पो मा २ हजार ५०० भन्दा बढी सहभागी तथा ३० भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता रहेको थियो, जसले यसलाई नेपालको सबैभन्दा ठूलो व्यवसाय–केन्द्रित प्रविधि प्रदर्शनीहरूमध्ये एकको रूपमा स्थापित गरेको थियो ।

एक्स्पोमा उद्योगका अग्रणी व्यक्तित्वहरू, सरकारी प्रतिनिधिहरू, विभिन्न देशका राजदूतहरू, लगानीकर्ताहरू, कर्पोरेट प्रतिनिधिहरू, स्टार्टअपहरू, विद्यार्थीहरू तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी कम्पनीहरूले नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने, महत्वपूर्ण व्यापारिक सम्पर्क विस्तार गर्ने, नयाँ उत्पादन तथा समाधानहरू प्रस्तुत गर्ने र दीर्घकालीन साझेदारीका अवसरहरू सिर्जना गर्ने अवसर प्राप्त गरेका थिए ।

गत वर्षको सफलतालाई आधार बनाउँदै नास–आईटी एक्स्पो २०२६ ले नेपालको बढ्दो प्रविधि क्षमतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आईटी समाधानहरूको प्रवद्र्धन गर्ने नास–आईटीले जवनाएको छ । एक्स्पोले प्रविधि कम्पनीहरू र विभिन्न व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्दै नवप्रवर्तन, ज्ञान आदानप्रदान तथा नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun